धनकुटाको छिम्सुवा बेंसीमा ढकमक्क फुलेको आँप


धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैंचामा ढकमक्क फुलेको आँप। जंगली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन थालेपछि यहाँका ३५ घर परिवारले २०५३ सालदेखि आँप रोप्न सुरु गरेका हुन्। तस्बिर : नारायणकुमार राई/रासस
प्रकाशित मिति: १५:०१ बजे, बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)