Kathmandu Press

१३ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला थाङपाल गाउँपालिका-१ का २२ वर्षीय सुनिल गहतराज रहेको प्रहरीले जनाएको छ।
१३ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

काठमाडौं, फागुन १९ : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला थाङपाल गाउँपालिका-१ का २२ वर्षीय सुनिल गहतराज रहेको प्रहरीले जनाएको छ।

सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, फागुन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्