Kathmandu Press

ओखलढुङ्गामा वृद्धा दम्पतीको शव फेला

ओखलढुङ्गामा वृद्धा दम्पतीको शव फेला
Hardik ivf

काठमाडौं, फागुन २२ : ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । 

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए। 

सो घटनबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ।  

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्