मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा मनायाे फागु उत्सव
मिथिला संस्कृति समाज नेपालले काठमाडौंको माइतिघरमा फागुवा उत्सव मनाएको हो। कार्यक्रममा मिथिला क्षेत्रमा घर भई काठमाडौंमा बसोबास गर्ने लगाएत अन्य सर्वसाधारणको सहभागीता रहेको थियो।
काठमाडौं, फागुन २० : मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागू उत्सव मनाएको छ।
मिथिला संस्कृति समाज नेपालले काठमाडौंको माइतिघरमा फागुवा उत्सव मनाएको हो। कार्यक्रममा मिथिला क्षेत्रमा घर भई काठमाडौंमा बसोबास गर्ने लगाएत अन्य सर्वसाधारणको सहभागीता रहेको थियो।
उनीहरुले एक–अर्कालाई विभिन्न प्रकारका रंग र अबिर दलेर फागुवा उत्सव मनाइएको हो। मिथिला संस्कृति समाजले हरेक बर्ष उपत्यकामा फागुवा उत्सव मनाउदै आएको छ।
यस वर्षको होली उपत्यका लगाएत पहाडी जिल्लामा सोमबार र तराई जिल्लाहरुमा मंगलबार मनाइँदैछ।

प्रकाशित मिति: १७:१३ बजे, शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)