प्रधानमन्त्रीसँग युरोपेली सङ्घका कमिसनरको भेट

काठमाडाैं, माघ २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार भेट गरेका छन।
सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको थियो । यस्तै प्रधानमन्त्री दाहालसँग आजै अमेरिकी सहयोग नियोग (युएसएड)का प्रमुख सामन्था पावरले पनि शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।
प्रकाशित मिति: १८:१६ बजे, बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)
