एमाले केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
एमालेले यही माघ २९ र फागुन १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो।
काठमाडौं, माघ २५ : नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौं बैठक स्थगन भएको छ।
एमालेले यही माघ २९ र फागुन १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो।
केन्द्रीय कमिटीको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पार्टीका कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
प्रकाशित मिति: १४:३२ बजे, बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार