नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती क्षेत्रमा हिउँदे (चैते) धान रोप्दै किसान। जिल्लाको कावासोती, मध्यबिन्दु, विनयी त्रिवेणीलगायत क्षेत्रमा हिउँदे धान रोप्ने गरिन्छ। तस्बिर : विष्णुप्रसाद गौडेल/रासस
प्रकाशित मिति: १३:३१ बजे, सोमबार, माघ २३, २०७९