जातीय भेषमा नेवार समुदायका बालिका

मोरङको उर्लावारीमा आजदेखि सुरु भएको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन सत्रमा आफ्नो जातीय पोसाकमा सजिएका नेवार समुदायका बालिकाहरु।
नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशको व्यापारिक स्टल रहने महोत्सवको आयोजना उर्लावारी उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको छ। सो महोत्सव २९ गते सम्म सञ्चालन हुनेछ।
तस्बिर : गोपाल काफ्ले/रासस
प्रकाशित मिति: १६:५९ बजे, शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)