प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा
प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको हिजो बिहीवार को निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं, माघ २० : नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डीएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको हिजो बिहीवार को निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) लाई काज सरुवासमेत गरेको थियो ।
प्रकाशित मिति: ०७:५१ बजे, शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार