Kathmandu Press

सरकारले विभेद गरेको भन्दै उद्योगी व्यवसायीद्वारा प्रदर्शन

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाइमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र बित्तिय संस्थाहरुले आतंकविरुद्ध व्यवसायीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
सरकारले विभेद गरेको भन्दै उद्योगी व्यवसायीद्वारा प्रदर्शन

काठमाडाैं, माघ १६ : सरकारले आफूहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाइमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र बित्तिय संस्थाहरुले आतंकविरुद्ध व्यवसायीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण तयार गर, ब्याजदर घटाउ, गरी खान देउ, उद्योग ब्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउ, बैंकिङ आतंक बन्द गर, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

Hardik ivf

त्यस्तै उनीहरुले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन्। उच्च ब्याजदरका कारण बैंकहरु सधैँ नाफामा हुने तर आफुहरु भने सधै घाटामा गएको गुनासो उनीहरुले गरेका छन्। 

birodh pardasan_Moment1675069403.jpg

birodh pardasan_Moment बाभदजचभ1675069402.jpg

birodh pardasan_Moment माजदबत्रतज1675069402.jpg

birodh pardasan_Moment चकचजलबतलज1675069401.jpg

birodh pardasan_Moment बभचजबचभज1675069401.jpg

birodh pardasan_Moment बमभचजभचज1675069401.jpg

प्रकाशित मिति: १४:४० बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्