Kathmandu Press

रविको पक्षमा माइतीघरमा प्रदर्शन

शनिबार काठमाडौंको माइतीघरमा उनका समर्थकहरुले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन्।
रविको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडाैं, माघ १४ : सर्वोच्च अदालतले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा प्रदर्शन भएको छ।

शनिबार काठमाडौंको माइतीघरमा उनका समर्थकहरुले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन्।

देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको उनीहरुको आरोप छ।

प्रदर्शनकारीले प्रशासनको विरोधमा नाराबाजी पनि गरेका थिए।

सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो । 

प्रकाशित मिति: १४:२४ बजे, शनिबार, माघ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्