सिन्धुलीकाे गोलञ्जोरमा बोटमै रहे जुनार र सुन्तला

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-४ स्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला।
माघ महिनाको दोस्रो साता बित्दा पनि बजार र उचित मूल्य नपाएकाले किसान चिन्तित छन्।
सुन्तला टिपेर शीतभण्डारण गर्ने सुविधा नभएको र बिक्री गर्न ढिला भएकाले बोटमै कुहिने होकी भन्ने भय किसानलाई छ भने अर्को वर्ष सुन्तला राम्रो उत्पादन गर्न माघ महिनामै बगैंचा व्यवस्थापन गर्नुपर्ने हुन्छ।
तस्बिर : राधिका बुढाथोकी/रासस
प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)