Kathmandu Press

यस्तो छ आजको मौसम

मौसमविद्का अनुसार यी प्रदेशमा मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन। अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने अनुमान छ।
यस्तो छ आजको मौसम

काठमाडौं, माघ १३ : देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान विभागले शुक्रबार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अनुमान गरेको छ।

मौसमविद्का अनुसार यी प्रदेशमा मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन। अन्य प्रदेशको मौसम सामान्यतया सफा नै रहने अनुमान छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ। 

आज बिहान काठमाडौंको  न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ।

प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, माघ १३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्