सुर्खेतमा जिप दुर्घटना

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, भुप्राखोला नजिक आइतबार दुर्घटना ग्रस्त गाडी । आइतबार बिहान साढे २ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी रत्नराज मार्गअन्तर्गत वीरेन्द्रनगर–११ झुप्राखोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो । तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित मिति: ११:१२ बजे, आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![माइतीघरमा जेनजी युवाहरुको प्रदर्शन, मिराज, रविकिरणसहित ५ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1766388599.jpg)
![काठमाडौंमा क्रिसमशको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765974099.jpg)
![आफ्नो पक्षमा भोट माग्दै एमाले नेताहरू [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1765871813.jpg)