Kathmandu Press

जोखिमपूर्ण तरिकाले माछा मार्दै बालबालिका

जोखिमपूर्ण तरिकाले माछा मार्दै बालबालिका
सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइनेस्थित कर्णाली नदीमा डुंगाको साहाराले माछा मार्दै बालबालिका।

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइनेस्थित कर्णाली नदीमा डुंगाको साहाराले माछा मार्दै बालबालिका। यहाँका बालबालिका डुंगामा जोखिमपूर्ण तरिकाले माछा मारेर घरखर्चको जोहो गर्ने गर्छन्। तस्बिर : सुरेश आचार्य/रासस

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्