Kathmandu Press

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँले बढ्यो

काठमाडौं, पुस १७ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रत....

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँले बढ्यो

काठमाडौं, पुस १७ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

वढेको मुल्य अनुसार पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको छ ।हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: ०७:३८ बजे, बिहीबार, पुस १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्