Kathmandu Press

पाल्पामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु 

रम्भा गाउँपालिका ३ कालीगण्डकी कोरिडोर सडक खण्डमा गएराति भएको दुर्घटनामा  रम्भा गाउँपालिका १ हुँगीका १७ वर्षीय विशाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु 

काठमाडौं, पुस २५ : पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।  

रम्भा गाउँपालिका ३ कालीगण्डकी कोरिडोर सडक खण्डमा गएराति भएको दुर्घटनामा  रम्भा गाउँपालिका १ हुँगीका १७ वर्षीय विशाल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Hardik ivf

 लु ४ त ७९१६  नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ  पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ०८:४३ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्