Kathmandu Press

सुनको मूल्य तोलाको १ लाख ३ हजार ३०० पुग्यो 

अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. १ हजारले बढेको हो।
सुनको मूल्य तोलाको १ लाख ३ हजार ३०० पुग्यो 

काठमाडाैं, पुस २४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार तीन सय तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु. १ लाख २ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. १ हजारले बढेको हो।

Hardik ivf

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार आठ सय छ।

यसको मूल्य अघिल्लो दिन रू. १ लाख १ हजार ८ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले बढेर प्रतितोला रु. १ हजार ३८० पुगेको महासंघले जनाएको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: १२:४३ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्