Kathmandu Press

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो । 
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान
Hardik ivf

काठमाडौं, पुस २४ : आगामी माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको लागि आह्वान गरिएको छ । 

निर्वाचन आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो । 

लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ । हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान र दर्ता गर्नुपर्ने व्यवस्था रहँदै आएको छ । 

प्रकाशित मिति: ०६:४६ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्