Kathmandu Press

धोबिघाटको कवाडी गोदाममा आगलागी 

धोबिघाटको कवाडी गोदाममा आगलागी 
Hardik ivf

काठमाडौं, पुस २१ : ललितपुरको धोबिघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ। 

बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका–३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो। 

आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्