Kathmandu Press

संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डेको बढुवा

संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डेको बढुवा

काठमाडाैं, पुस २० : संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डेको बढुवा भएको छ।

बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई सचिवमा बढुवा गरेकाे हाे।

ध्रुव घिमिरेले राजीनामा दिएपछि संसद सचिवालयमा एउटा सचिव रिक्त थियो।

पाण्डेले बिहीबार सचिवको जिम्मेवारी सम्हाल्ने छन्।

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, पुस २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्