Kathmandu Press

काठमाडौंको गोल्फुटारमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

काठमाडौंको गोल्फुटारमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो
Hardik ivf

काठमाडौं, पुस १९ : काठमाडौंको बूढानीलकठमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको  छ ।

हिजो बेलुका सवा ८ बजे बूढानीलकण्ठ नगरपालिका ८ गोल्फुटारमा बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक सप्तरीका १९ वर्षका सोयतकुमार साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे ज्यान गएको हो ।

प्रकाशित मिति: ०८:४४ बजे, मंगलबार, पुस १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्