Kathmandu Press

सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो।
सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल

कैलाली, पुस १६ : सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।

शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो।

त्यस्तै उपनेतामा सन्तोष शर्मा थापा चयन भएका छन्। एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो।

प्रकाशित मिति: ११:३२ बजे, शनिबार, पुस १६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्