Kathmandu Press

गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोक सरे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनी आज (बिहीबार) दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन्।
गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोक सरे

काठमाडौं, पुस १४ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोक सरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उनी आज (बिहीबार) दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन्।

सरकारी निवासमा सरेपछि उनले झन्डोत्तोलन गरे भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ।

प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, पुस १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्