Kathmandu Press

स्वास्थ्य सेवा विभागद्वारा एकैपटक ४०५ कर्मचारीको बढुवा

नर्सिङतर्फका ती कर्मचारीलाई अनमी चौथो सहायकबाट सीअनमी सहायक पाँचौं तहमा बढुवा गरिएको हो।
स्वास्थ्य सेवा विभागद्वारा एकैपटक ४०५ कर्मचारीको बढुवा

काठमाडौं, पुस १४ : स्वास्थ्य सेवा विभागले एकैपटक ४०५ जना कर्मचारीको बढुवा गरेको छ।

नर्सिङतर्फका ती कर्मचारीलाई अनमी चौथो सहायकबाट सीअनमी सहायक पाँचौं तहमा बढुवा गरिएको हो।

विभागले आज (बिहीबार) बढुवा भएका कर्मचारीको सूची प्रकाशन गरेको हो।

बढुवा भएका कर्मचारीको नामावली यसप्रकार रहेको छः

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, पुस १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्