Kathmandu Press

प्रचण्डलाई चिनियाँ दूतावासको बधाई 

प्रचण्डलाई आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले १७० जना सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेपछि चीनिया दूतावासले वधाइ दिएको हो। 
प्रचण्डलाई चिनियाँ दूतावासको बधाई 
Hardik ivf

काठमाडौं, पुस ११ : नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ दूतावासले बधाई दिएको छ। 

प्रचण्डलाई आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले १७० जना सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेपछि चीनिया दूतावासले वधाइ दिएको हो। 

नेपालस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन्।  

प्रकाशित मिति: ०८:२१ बजे, सोमबार, पुस ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्