दिक्तेलमा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते
बुइपाबाट सदरमुकाम दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज (आइतबार) बिहान १० बजेर ४० मिनेट जाँदा खोटाङ नगरपालिका-१३ मा दुर्घटनामा परेको थियो।
काठमाडौं, पुस १० : खोटाङको दिक्तेलमा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
बुइपाबाट सदरमुकाम दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज (आइतबार) बिहान १० बजेर ४० मिनेट जाँदा खोटाङ नगरपालिका-१३ मा दुर्घटनामा परेको थियो।
खोटाङ प्रहरीका अनुसार सामान्य घाइतेहरुलाई अस्पताल पठाइएको छ।
प्रकाशित मिति: १२:४० बजे, आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)