Kathmandu Press

आज काठमाडौं महानगरका सम्पूर्ण कामकाज ठप्प

एक सूचना जारी गर्दै हानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो । 
आज काठमाडौं महानगरका सम्पूर्ण कामकाज ठप्प

काठमाडौं, मंसिर २९ : काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ ।

एक सूचना जारी गर्दै हानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो । 

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।  

प्रकाशित मिति: ०७:४४ बजे, बिहीबार, मंसिर २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्