Kathmandu Press

आहारा खोज्दै परेवाको बथान

आहारा खोज्दै परेवाको बथान
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मसुरीखेतमा आहारा खोज्दै आएका परेवाको बथान। धान  भित्राइसकेपछि खसेको धान खान परेवा बथानसहित आउने गर्दछन्। तस्बिर : सुरेश आचार्य/रासस

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, मंसिर २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्