Kathmandu Press

अरुण नदीको सतीघाटमा फेरीबाट सवारीसाधन तारिँदै

अरुण नदीको सतीघाटमा फेरीबाट सवारीसाधन तारिँदै

भोजपुरलाई उत्तरी क्षेत्रबाट सङ्खुवासभासँग जोड्ने अरुण नदीको सतीघाटमा फेरीको सहायताले सवारीसाधन तारिँदै। यस क्षेत्रमा पुल नबन्दा स्थानीयले सास्ती भोग्दै आएका छन्। हिउँदको समयमा फेरी चल्ने भए पनि वर्षातको समयमा भने स्थानीयलाई निकै समस्या हुने गरेको छ। तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित मिति: १३:५१ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्