धादिङको सेर्तुङबाट देखिएको गणेश हिमाल। पछिल्लो समय यहाँबाट हिमाल हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ।
तस्बिर : सीताराम अधिकारी/रासस