Kathmandu Press

भोजपुरको अरुण डाँडामा यलम्बरको मूर्ति

भोजपुरको अरुण डाँडामा यलम्बरको मूर्ति
भोजपुरको अरुण डाँडामा यलम्बरको मूर्ति।

भोजपुरको पौवादुङमा गाउँपालिकाको पर्यटकिय क्षेत्र अरुण डाँडामा राखिएको यलम्बरको मूर्ति। यो ठाउँको पर्यटन प्रवर्द्धनका लागि  यहि मङ्सिर २२ देखि २६ गतेसम्ममा अरुण डाँडा महोत्सव आयोजना हुँदैछ।

तस्बिर ः युवराज विष्ट/ रासस

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्