Kathmandu Press

नेपालमा काेराेनाका सक्रिय संक्रमित १०८ जना

देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा काेराेनाका सक्रिय संक्रमित १०८ जना
Hardik ivf

काठमाडाैं, मंसिर १८ : पछिल्लाे २४ घन्टामा नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण गत २४ घण्टामा पनि कसैको मृत्यु भएको छैन भने थप १९ संक्रमित निको भएका छन्। हाल नेपालमा १ सय ८ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्