टोटेनहमविरुद्ध चेल्सीको सहज जित
काठमाडौं, पुस ७ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ ।
चेल्सीले घरेलु टोली टोटेनहमविरुद्ध २/....

काठमाडौं, पुस ७ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ ।
चेल्सीले घरेलु टोली टोटेनहमविरुद्ध २/० गोल अन्तरको जित हासिल गरेको हो । १० खेलाडीमा सिमित घरेलु टोलीमाथि चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको १२ औं मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ४५ औं मिनेटमा विलियमले पेनाल्टीमा दोस्रो गोल गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।
खेलको ६२ औं मिनेटमा सन ह्युङ मिनले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।
प्रकाशित मिति: ०८:१० बजे, सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











