Kathmandu Press

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ६ सय १५ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार ३७ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थप ८ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडौं, मंसिर १२ : नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ६ सय १५ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार ३७ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित निको भएका छन्। हाल नेपालमा २ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्