Kathmandu Press

थप ४ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गरिएको ५ सय १२ पिसिआर परिक्षणका क्रममा ३ जना र ४ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थप ४ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडाैं, मंसिर ११ : नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ५ सय १२ पिसिआर परिक्षणका क्रममा ३ जना र ४ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण थप कसैको पनि मृत्यु नभएको र थप ३८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ। हाल नेपालमा २ सय ६३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:२३ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्