Kathmandu Press

दाङ ३ मा कोमल वली अगाडि

दाङ ३ मा कोमल वली अगाडि

दाङ, मंसिर ५ : दाङ ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट उम्मेदवार रहेकी कोमल वलीले प्रारम्भिक अग्रता लिएकी छन्।

३०६ मत गणना गर्दा वलीले १२८ मत ल्याएकी छन् भने गठबन्धन उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले ११३ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले पनि ३९ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १४:३० बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्