कास्की २ (१) मा राप्रपाको अग्रता
यस्तै एमालेका भीमबहादुर कार्कीले ४२९ मत पाएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले २७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले १७० मत प्राप्त गरेका छन्।कास्की, मंसिर ५ : कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ। राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले ६९२ मतका साथ अग्रता लिएका हुन्।
यस्तै एमालेका भीमबहादुर कार्कीले ४२९ मत पाएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले २७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले १७० मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: १२:३८ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९