Kathmandu Press

निर्वाचन खारेजी माग गर्दै कालो झन्डासहित प्रदर्शनमा उत्रिने पक्राउ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेजी हुनुपर्ने भन्दै उनीहरुले कालो झण्डा देखाएर आयोग अगाडी प्रदर्शन गरेका हुन्।
निर्वाचन खारेजी माग गर्दै कालो झन्डासहित प्रदर्शनमा उत्रिने पक्राउ

काठमाडाैं, मंसिर ३ : मंसिर ४ गते हुने निर्वाचनको विरोध गर्दै नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेजी हुनुपर्ने भन्दै उनीहरुले कालो झण्डा देखाएर आयोग अगाडि प्रदर्शन गरेका हुन्।

Hardik ivf

सो क्रममा प्रहरीले प्रदर्शनमा उत्रेकालाई पक्राउ गरेको थियो। नेकपा क्रान्तिकारी माओवादी लगाएत केहि दलले आइतबार हुने निर्वाचनको विरोध गर्दे खारेजीको माग गर्दै आएको छ।

birodh1668853867.jpg

315532382_874383240676300_4131223397381984953_n1668853883.jpg

315870775_1175394606721290_8810672712764615749_n1668853883.jpg

 

प्रकाशित मिति: १६:१३ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्