Kathmandu Press

लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा 

काठमाडौं, पुस ३ : लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहामा बुधबार राति भएको खेलमा मेक्सिकन क्लब मोन्टेर....

लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा 

काठमाडौं, पुस ३ : लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहामा बुधबार राति भएको खेलमा मेक्सिकन क्लब मोन्टेरीलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल क्लब विश्वकपको फाइलनपमा प्रवेश गरेको हो ।

खालिफा अन्तर्राष्ट्रिय मैदानमा लिरभपुलका लाग नाबी केइटा र रोबर्टो फर्मीनोले एक एक गोल गरे ।

खेलको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए । उपाधिका लागि अब लिभरपुलले फ्लामेन्गोसँग खेल्नेछ ।

प्रकाशित मिति: ०७:१२ बजे, बिहीबार, पुस ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्