उपल्लो मुस्ताङको सम्पत्तिका रूपमा रहेको कलात्मक पहाड। यस क्षेत्रमा यस्तै पहाडको अवलोकन गर्न स्वदेश तथा विदेशी पर्यटक आउने गर्छन्। तस्बिर रत्न श्रेष्ठ : रासस