Kathmandu Press

अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ 

मंगलबार दिउँसो उनले ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् । 
अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ 
Hardik ivf

काठमाडौं, कात्तिक १५ : अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । 

मंगलबार दिउँसो उनले ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् । 

उनले दुई वर्ष अघि धनगढीका विजयेन्द्र सिंह रावतसँग प्रेम विवाह गरेकी थिइन् ।
 
प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, कात्तिक १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्