Kathmandu Press

युभेन्टसले उडिनसलाई ३-१ ले हरायो, रोनाल्डोले गरे २ गोल

एजेन्सी, मंसिर ३० : इटालियन सिरी ए अन्तरगत आइतबारको खेलमा युभेन्टसले उडिनसलाई ३–१ ले पराजित गरेको छ।

युभेन्टसको जितमा क्रिश्चियानो रोन....

युभेन्टसले उडिनसलाई ३-१ ले हरायो, रोनाल्डोले गरे २ गोल

एजेन्सी, मंसिर ३० : इटालियन सिरी ए अन्तरगत आइतबारको खेलमा युभेन्टसले उडिनसलाई ३–१ ले पराजित गरेको छ।

युभेन्टसको जितमा क्रिश्चियानो रोनाल्डोले २ र बोनुस्सीले एक गोल गरे । रोनाल्डोले खेलको ९ र ३७ औं मिनेटमा गोल गरेका थिए भने बोनुस्सीले ४५ औं मिनेटमा गोल गरेका थिए।

यसैगरी उडिनका खेलाडी पुस्सेट्टो  अतिरिक्त समयको चौथो मिनेटमा एक गोल फर्काएको थियो।

जितसँगै युभेन्टसको १६ खेलबाट ३९ अंक भएको छ। उडिनस समान अंक रहेको इन्टर मिलानलाई पछ्याउँदै लिगको दोश्रो स्थानमा छ।

प्रकाशित मिति: ०७:०४ बजे, सोमबार, मंसिर ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्