Kathmandu Press

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमेडियन हिमेश पन्तको उमेदवारी

कमेडियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नं १ को लागि उमेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमेडियन हिमेश पन्तको उमेदवारी
Hardik ivf

काठमाडौं, असोज २३ : कमेडियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नं १ को लागि उमेदवारी दर्ता गराएका छन् ।

उनले आज प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका हुन् । 

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्