Kathmandu Press

तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै, कसले कति पदक पाए ? 

काठमाडौं, मंसिर २४ : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले सोमबारका खेल सकिँदासम्म ५....

तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै, कसले कति पदक पाए ? 

काठमाडौं, मंसिर २४ : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ । नेपालले सोमबारका खेल सकिँदासम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ ।

भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ । श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 

साग पदक तालिका : 

देश              स्वर्ण       कास्य     रजत      जम्मा
भारत             १४३        ८३        ४३         २६९
नेपाल            ४९           ५१         ८३       १८३
श्रीलङ्का           ३६           ७६      १०७       २१९
पाकिस्तान        ३०           ३३       ४९        ११२
बङ्गलादेश          १९            ३०     ७५      १२४
माल्दिभ्स              १            ०       ३           ४
भूटान                   ०            ५     १३         १८

प्रकाशित मिति: ०७:१४ बजे, मंगलबार, मंसिर २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्