Kathmandu Press

पुल नहुँदा सकस : विद्यार्थीलाई बाेकेर परीक्षा दिन लगिँदै

मकवानपुरकाे बकैयास्थित धेत्रे दमारमा कालाभैरव प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले। खाेलामा पुल नबन्दा सबैभन्दा बढी समस्या ससाना विद्यार्थीहररूलाई भएकाे...
पुल नहुँदा सकस : विद्यार्थीलाई बाेकेर परीक्षा दिन लगिँदै

मकवानपुरकाे बकैयास्थित धेत्रे दमारमा कालाभैरव प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले। खाेलामा पुल नबन्दा सबैभन्दा बढी समस्या ससाना विद्यार्थीहररूलाई भएकाे छ। तस्बिर : अञ्जली थापा/रासस

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, असोज २, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्