बागलुङ नगरपालिका–६ सिम गाउँबाट देखिएको बागलुङ बजार। यो बजार नेपालभित्रको सानो नेपाल नामले परिचित सुन्दर पहाडी जिल्ला बागलुङको सदरमुकाम पनि हो। तस्बिर : खेमराज गौतम/रासस