Kathmandu Press

पर्यटनमन्त्रीमाथी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गुरुङ रिहा 

काठमाडौं, भदौ २० : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजङ गुरुङ रिहा भएका छन्...
पर्यटनमन्त्रीमाथी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गुरुङ रिहा 

काठमाडौं, भदौ २० : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजङ गुरुङ रिहा भएका छन् ।

उनी साधारण तारेखमा रिहा भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । यसअघि आजै गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई रिहा गर्न निर्देशन दिएका थिए । 

प्रकाशित मिति: २०:०४ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्