संसद निष्क्रिय राखैं र तलबभत्ता नलिउ : भट्टराई
काठमाडौं, भदौ २० : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राख्न र तलबभत्ता नलिने र नदिने व्यवस्था गर्नुपर्ने...
काठमाडौं, भदौ २० : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राख्न र तलबभत्ता नलिने र नदिने व्यवस्था गर्नुपर्ने विचार राखेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘विगतमा प्रतिनिधिसभा रिक्त रहॅदा लोकतन्त्र धरापमा पार्ने हर्कत भएको कटु अनुभवबाट सिकेर संविधानसभामा वृहद छलफल गरेरै अर्को निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको हो।’
‘बरू निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राखौं र तलबभत्ता नदिउँ, नलिउँ तर राजनीतिक रिक्तता सिर्जना नगरौं ।’
प्रकाशित मिति: २०:०० बजे, आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











