Kathmandu Press

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सर्वाजनिक

काठमाडौं, भदौ १९ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।परीक्षा तालिका अनुसार असोज ३१ गते सोमबार दुई विषयमा...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सर्वाजनिक

काठमाडौं, भदौ १९ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

परीक्षा तालिका अनुसार असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा हुनेछ। परीक्षार्थीका लागि परीक्षा दिने नम्बरमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

परीक्षामा सहभागी हुनअसोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनु बोर्डले सूचित गराएको छ। परीक्षा शुल्क ६ सय रुपैयाँ तोकिएको छ।

कक्षा १२ को परीक्षाफल भदौ १७ गते प्रकाशित भएको थियो। जसअनुसार, आधाभन्दा बढी विद्यार्थीले ननग्रडिङमा परेका छन्।

प्रकाशित मिति: ०८:५६ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्